Brotland आयोगले आफ्नो विकास तथा वातावरणीय सम्बन्धी हाम्रो साझा भविष्य नामक प्रतिवेदन कहिले पेश गर्‍यो

(A) सन् १९८७             (B) सन् १९८८            (C) सन् १९८९            (D)  सन् १९९०

२१ औ शताब्दीका प्रसिद्ध बैज्ञानिक स्टेफेन हकिङ्स को जन्म कुन देशमा भएको थियो 

(A) जर्मनी                   (B) फ्रान्स                  (C) अमेरिका               (D) इङ्ग्ल्याण्ड